
चलचित्र ‘मालती मंगले’ गीत ‘सुनैको सपनी’ सार्वजनिक
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् ।
मनोरञ्जन
291 समाचार

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् ।

नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज (बुधबार) दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ ।

फिल्मको छायांकन प्रमोद प्रधानले गरेका छन् भने संगीत रञ्जित सिंह गजमेरको रहेको छ।
फिल्मले मनोरञ्जनसँगै शिक्षाप्रणाली र युवाको सपनाबारे महत्वपूर्ण बहससमेत सिर्जना गरेको मानिन्छ ।

पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् ।

गीत सार्वजनिक कार्यक्रममा स्वस्तिामा र समाइराले नृत्य प्रस्तुत गरेका थिए ।

खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।

<p>नयाँ वर्ष २०८३ को छेको पारेर प्रदर्शन हुने तयारीमा रहेको एक्सनप्रधान नेपाली फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता विराज भट्टलाई क...

शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ।

करिब दश वर्षपछि निर्देशनमा फर्किएका नीर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसक्नु भएको छ ।

विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ।

चलचित्रलाई मिस नेपालको बाहुल्य भएको चलचित्रको रुपमा हेरिएको छ ।

<p>नेपाली फिचर फिल्म <strong>‘एक मुठ्ठी बादल’</strong> आउँदो वर्ष <strong>जेठ १ (मे १५)</strong> देखि प्रदर्शनमा आउने भएको छ। फिल्मलाई <strong>गौंथली ...

फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी का अनुसार अन्य कलाकार र प्राविधिक टिमको छनोट प्रक्रिया अझै जारी छ।

अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् ।

फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोशनी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् ।

यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।

चलचित्रले यौनकर्मी बन्ने सामाजिक परिवेशभन्दा मानवअधिकारको पक्षलाई प्राथमिकता दिएको छ ।

महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन । स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन

आज शुक्रबारबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ।

शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ ।