नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा 'सिजाङ प्यानोरमा', चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने
सिजाङ प्यानोरमाका चलचित्र तथा वृत्तचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क हेर्न पाइने छ।
मनोरञ्जन
364 समाचार
सिजाङ प्यानोरमाका चलचित्र तथा वृत्तचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क हेर्न पाइने छ।

‘मिठो संसार' मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् ।

रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैन, उसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन ।

तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो ।

अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

यस विषयमा कानुनी प्रक्रिया अघि बढेको वा अनुसन्धान सुरु भएको सम्बन्धमा पनि स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निःशुल्क हेर्न पाइनेछ ।

उनले भने, ‘चलचित्र विकास बोर्डले राज्यको ढुकुटी दोहन गर्दै आर्थिक अनियमितता गरेको भन्ने समाचारहरु बाहिर आएका छन् । ४० लाख फजुल खर्च गर्यो भनेर केही समाचारहरु आए, तर त्यो समाचार होइन लेख हो ।’

चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।

बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ।

जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र एक मुठ्ठी बादलले पहिलो गीत सार्वजनिक गरेको छ ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गत...

भनाई छ, सास छउन्जेल आश गर्नुपर्छ । नेपाली चलचित्र क्षेत्रले पनि वर्तमान संसद र सरकारबाट आश राख्नु अनुचित होइन ।

परियारले सरकार तथा सम्बन्धित निकायलाई अपुष्ट सूचनाका आधारमा गरिएको निष्कर्ष पुनः मूल्यांकन गर्न आग्रह गर्दै आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ ।

चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र भदाै १२ मा हलमा आउनेछ ।

वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

चलचित्र पहाडको चर्चा चुलिएको छ। वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित उक्त फिल्मलाई आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने त...

<p>काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ ...

निर्देशकका अनुसार, ‘आ’ बाट ‘आमाले पारिवारिक कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशमार्फत दर्शकको मन जित्न सफल भएको छ।

<p>गायक तथा अभिनेता प्रकाश सपुतले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाएपछि आफू सांसद बन्ने अवसरबाट बाहिरिए पनि आफ्नो उद्देश्य पूरा भएको अनुभूति भएको ...

नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ ।

डकुमेन्ट्री सिनेमा ‘स्नो लियोपार्ड सिस्टर्स’ को नेपाल प्रिमियर गरिएको छ ।