
निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मा विजय र अञ्जना अनुबन्ध
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ ।
मनोरञ्जन
291 समाचार

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ ।

नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर फिल्म ‘परिवर्तन’ आजबाट हलमा लागेको छ ।

आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ।

नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता अमित श्रेष्ठले बताए ।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।

गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा आदिको अभिनय रहेको छ ।

यहि माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

जनवरी ९ तारिखदेखि भूठान नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको हो ।

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ ।

पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

'श्री बुकुरो 'अघि 'कल्ली'र 'लालीबजार'ले फागुन १ मा प्रदर्शनमा आउने घोषणा गरेका थिए ।

मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् ।

गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् ।

कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो ।

महोत्सवमा बाल साहित्यसम्बन्धी कार्यपत्र , बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तक्र्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने उदेश्यसहित यो कार्यविधि ल्याइएको हो ।

निफको नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ ।

माघको १६ गतेबाट रलिजि आउन लागेको फल्मि ॅआ बाट आमा’को नयाँ गीत जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत आज रलिजि गरएिको छ । गीतले फल्मिको मुख्य पात्र परदेश...

काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आ...

बंगलादेशी फिल्ममा नेपाली कलाकारको सहभागिता नेपाली सिने उद्योगका लागि चासोको विषय बनेको छ।

काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते ९माघे संक्रान्ति...

पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् ।

निर्माण टिम यतिबेला नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर चलचित्रको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन् ।

ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन