मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

291 समाचार

सबै समाचार

‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' का कुरा गर्दै स्वस्तिमा र  जेन्जी प्रशंसा
मनोरञ्जन

‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' का कुरा गर्दै स्वस्तिमा र जेन्जी प्रशंसा

‘मिठो संसार' मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

रङ्गमञ्च२०२६-०४-०६
सागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया
मनोरञ्जन

सागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् ।

रङ्गमञ्च२०२६-०४-०५
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण
मनोरञ्जन

लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण

रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैन, उसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन ।

रङ्गमञ्च२०२६-०४-०४
चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता भएको छैन : अध्यक्ष डिसी
मनोरञ्जन

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता भएको छैन : अध्यक्ष डिसी

उनले भने, ‘चलचित्र विकास बोर्डले राज्यको ढुकुटी दोहन गर्दै आर्थिक अनियमितता गरेको भन्ने समाचारहरु बाहिर आएका छन् । ४० लाख फजुल खर्च गर्यो भनेर केही समाचारहरु आए, तर त्यो समाचार होइन लेख हो ।’

रङ्गमञ्च२०२६-०४-०२
बलिउड चलचित्र 'लुटेरा' अभिनेत्री स्वच्छता गुहालाई लिएर न्युयोर्कमा नाटक मञ्चन गर्दै बिमल
मनोरञ्जन

बलिउड चलचित्र 'लुटेरा' अभिनेत्री स्वच्छता गुहालाई लिएर न्युयोर्कमा नाटक मञ्चन गर्दै बिमल

बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ।

रङ्गमञ्च२०२६-०४-०२
म ‘पहाड’की तारा हुँ, पुलको काम गरेकी छु : पञ्चमी घिमिरे
मनोरञ्जन

म ‘पहाड’की तारा हुँ, पुलको काम गरेकी छु : पञ्चमी घिमिरे

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गत...

रङ्गमञ्च२०२६-०३-३१
चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !
मनोरञ्जन

चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !

भनाई छ, सास छउन्जेल आश गर्नुपर्छ । नेपाली चलचित्र क्षेत्रले पनि वर्तमान संसद र सरकारबाट आश राख्नु अनुचित होइन ।

रङ्गमञ्च२०२६-०३-३०
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन विवादमा, शिव परियारको कडा प्रतिक्रिया
मनोरञ्जन

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन विवादमा, शिव परियारको कडा प्रतिक्रिया

परियारले सरकार तथा सम्बन्धित निकायलाई अपुष्ट सूचनाका आधारमा गरिएको निष्कर्ष पुनः मूल्यांकन गर्न आग्रह गर्दै आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

रङ्गमञ्च२०२६-०३-३०
चलचित्र ‘पाँच पाण्डव’ को धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश
मनोरञ्जन

चलचित्र ‘पाँच पाण्डव’ को धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ ।

रङ्गमञ्च२०२६-०३-२९
संगीतकार अर्जुन पोखरेल फिल्म  ‘बेहुली’सँगै फिल्म निर्माणमा, कुलब्वाय र दिव्या मुख्य भूमिकामा
मनोरञ्जन

संगीतकार अर्जुन पोखरेल फिल्म ‘बेहुली’सँगै फिल्म निर्माणमा, कुलब्वाय र दिव्या मुख्य भूमिकामा

चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र भदाै १२ मा हलमा आउनेछ ।

योगेन्द्र नगरकोटी२०२६-०३-२६
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ मा अरुण र पञ्चमी नाचे, विपिनले र्याप हाने
मनोरञ्जन

‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ मा अरुण र पञ्चमी नाचे, विपिनले र्याप हाने

वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

रङ्गमञ्च२०२६-०३-२४
चलचित्र पहाडको गीत सार्वजनिक कार्यक्रममा जे देखियो (फोटोफिचर)
मनोरञ्जन

चलचित्र पहाडको गीत सार्वजनिक कार्यक्रममा जे देखियो (फोटोफिचर)

चलचित्र पहाडको चर्चा चुलिएको छ। वरिष्ठ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित उक्त फिल्मलाई आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने त...

योगेन्द्र नगरकोटी२०२६-०३-२३
चलचित्र ‘बा : एक योद्धा’ को छायांकन सुरु, कलाकारहरुको नाम गोप्य
मनोरञ्जन

चलचित्र ‘बा : एक योद्धा’ को छायांकन सुरु, कलाकारहरुको नाम गोप्य

<p>काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ ...

रङ्गमञ्च२०२६-०३-२३
नेपाली चलचित्र 'आ’ बाट ‘आमा' को सफलतापूर्वक ५१ दिन
मनोरञ्जन

नेपाली चलचित्र 'आ’ बाट ‘आमा' को सफलतापूर्वक ५१ दिन

निर्देशकका अनुसार, ‘आ’ बाट ‘आमाले पारिवारिक कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशमार्फत दर्शकको मन जित्न सफल भएको छ।

योगेन्द्र नगरकोटी २०२६-०३-२२
राजनैतिक भारी बिसाएर अब इन्टरटेनर हुन चाहन्छु :  प्रकाश सपुत
मनोरञ्जन

राजनैतिक भारी बिसाएर अब इन्टरटेनर हुन चाहन्छु : प्रकाश सपुत

<p>गायक तथा अभिनेता प्रकाश सपुतले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाएपछि आफू सांसद बन्ने अवसरबाट बाहिरिए पनि आफ्नो उद्देश्य पूरा भएको अनुभूति भएको ...

रङ्गमञ्च२०२६-०३-२१
शम्भुजित बास्कोटालाई  विन्ध्यवासिनी लाइफटाइम अवार्ड. गायिका रचना रिमाललाई सम्मान
मनोरञ्जन

शम्भुजित बास्कोटालाई विन्ध्यवासिनी लाइफटाइम अवार्ड. गायिका रचना रिमाललाई सम्मान

नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ ।

रङ्गमञ्च२०२६-०३-१९
1...678910...13