मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

नव नियुक्त दुई मन्त्रीको शपथ आजै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल १०
114
900
नव नियुक्त दुई मन्त्रीको शपथ आजै
सारांश
दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ ।

त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ ।

रामजी सप्तरी २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने गौरी महोत्तरी ४ बाट निर्वाचित भएकी हुन् ।

दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार