सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान

२०२६ मार्च ५
65
640

सारांश
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
सम्बन्धित समाचार

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
२०२६ सेप्टेम्बर ६

बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग
२०२६ सेप्टेम्बर २

