
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।
390 समाचार

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ ।

नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।

उनले संसदमा आरोप–प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए ।

स्थानीय प्रशासनको यस कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।

दुवैले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् ।

आजको सम्बोधनमार्फत सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस प्रकरणलाई हालसम्मकै चर्चित सुन तस्करी घटनामध्ये एक मानिएको छ।

प्रधानमन्त्रीलाई पत्र पठाइसकिएकाले अब श्रम मन्त्रालयको जिम्मेवारी कसले पाउँछ भन्ने चासो बढेको छ ।

सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

सर्वोच्चको सोही आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएको हो।

नेपालमा पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन प्रहरीले अब इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सके जनताले प्रत्यक्ष राहत महसुस गर्ने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘यो ऋण अफर्ड लोन हो कि रिक्वेस्टेड लोन ?’

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दल बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।