मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ

समाचार

571 समाचार

सबै समाचार

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
समाचार

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध

सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ ।

रङ्गमञ्च२०२६-०३-१७
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
समाचार

राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-१७
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
समाचार

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।

रङ्गमञ्च२०२६-०३-१७
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
समाचार

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।

रङ्गमञ्च२०२६-०३-१७
सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी
समाचार

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गमञ्च२०२६-०३-१७
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
समाचार

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ ।

रङ्गमञ्च२०२६-०३-१७
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
समाचार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

बालिका ईनिशा बिक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

रङ्गमञ्च२०२६-०३-१६
फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु
समाचार

फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

क्षिणी चीनको शेन्जेनमा, रोबोटहरूले चलचित्र थिएटरहरूमा पपकर्न र बाहिरी बजारहरूमा आइसक्रिम सेवा गर्ने गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-१६
स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने
समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रङ्गमञ्च२०२६-०३-१६
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
समाचार

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-१६
काठमाडौंको सुक्खा फोहोर फेरि रोकियो
समाचार

काठमाडौंको सुक्खा फोहोर फेरि रोकियो

बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

रङ्गमञ्च२०२६-०३-१६
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
समाचार

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रङ्गमञ्च२०२६-०३-१६
ग्याँसकै पिरलो (फोटोफिचर)
समाचार

ग्याँसकै पिरलो (फोटोफिचर)

<p>काठमाडौं । पछिल्लो केहि दिन यता खाना पकाउने ग्याँसको डिलर अगाडि ग्याँस सिलिण्डरको लाइन लाग्न थालेको छ । ग्याँसको अभाव हुने हल्लापछि उपभोक्ताले यसको...

रङ्गमञ्च२०२६-०३-१५
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
समाचार

अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

यस घटनाले क्षेत्रीय तनावलाई थप बढाउने र अन्तर्राष्ट्रिय समुद्री मार्ग सुरक्षा सम्बन्धी चिन्ता बढाउने अनुमान गरिएको छ ।

रङ्गमञ्च२०२६-०३-१४
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
समाचार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

<p>काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।</p><p>हाल बागम...

रङ्गमञ्च२०२६-०३-१४
राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने
समाचार

राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने

नयाँ प्रणाली लागू हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।

रङ्गमञ्च२०२६-०३-१३
आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना
समाचार

आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

रङ्गमञ्च२०२६-०३-१३
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम
समाचार

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।

रङ्गमञ्च२०२६-०३-१२
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
समाचार

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

रङ्गमञ्च२०२६-०३-१२
सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय
समाचार

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय

संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रङ्गमञ्च२०२६-०३-१२