मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ

समाचार

571 समाचार

सबै समाचार

यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?
समाचार

यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ ।

रङ्गमञ्च२०२६-०३-१०
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ स्कुलमान घिसिङ
समाचार

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ स्कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

रङ्गमञ्च२०२६-०३-१०
दार्चुलामा झोलुङ्गे पुल निर्माण गर्न पैसा जुटाउने अभियानमा हर्क साम्पाङ
समाचार

दार्चुलामा झोलुङ्गे पुल निर्माण गर्न पैसा जुटाउने अभियानमा हर्क साम्पाङ

सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरका छन् ।

रङ्गमञ्च२०२६-०३-१०
चुनावमा हारेका कारण नागरिकलाई दिँदै आएको सुविधा कटौति गरिएको छैन - शर्मा
समाचार

चुनावमा हारेका कारण नागरिकलाई दिँदै आएको सुविधा कटौति गरिएको छैन - शर्मा

नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्‍याउने प्रयास निरन्तर रहेको उल्लेख गर्दै निर्वाचनको हार–जित र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारिएको छ।

रङ्गमञ्च२०२६-०३-१०
रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
समाचार

रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।

रङ्गमञ्च२०२६-०३-१०
रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव
समाचार

रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।

रङ्गमञ्च२०२६-०३-०९
प्रत्यक्षतर्फको मतगणना आज सकिने, समानुपातिकको भोलि
समाचार

प्रत्यक्षतर्फको मतगणना आज सकिने, समानुपातिकको भोलि

हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ ।

रङ्गमञ्च२०२६-०३-०९
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
समाचार

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

रङ्गमञ्च२०२६-०३-०८
परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित
समाचार

परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रुकेश रन्जितले मतदाताहरुले चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रङ्गमञ्च२०२६-०३-०७
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
समाचार

चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ ।

रङ्गमञ्च२०२६-०३-०७
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
समाचार

नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी

नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डाक्टर अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

रङ्गमञ्च२०२६-०३-०७
रौतहटमा घण्टीको दबदबा स् तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
समाचार

रौतहटमा घण्टीको दबदबा स् तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि

मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ । यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ ।

रङ्गमञ्च२०२६-०३-०७
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
समाचार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको आदेशमा भनिएको छ।

रङ्गमञ्च२०२६-०३-०६
व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा स् अब देश र समाज सेवामा सक्रिय हुनेछु
समाचार

व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा स् अब देश र समाज सेवामा सक्रिय हुनेछु

व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-०६
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द
समाचार

वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ ।

रङ्गमञ्च२०२६-०३-०५