मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

291 समाचार

सबै समाचार

‘गौँथली’को कमाइ १० करोड पार, वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो
मनोरञ्जन

‘गौँथली’को कमाइ १० करोड पार, वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो

<p style="text-align: justify;">काठमाडौं । १ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले यतिबेला बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ । यस वर्षको सर्वा...

रङ्गमञ्च२०२६-०७-३०
विवादपछि ‘पार्वती’को टिजर रिलिज अनिश्चित, नयाँ मिति पछि सार्वजनिक हुने
मनोरञ्जन

विवादपछि ‘पार्वती’को टिजर रिलिज अनिश्चित, नयाँ मिति पछि सार्वजनिक हुने

गायक तथा बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको छ।

रङ्गमञ्च२०२६-०७-२८
‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन
मनोरञ्जन

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।

रङ्गमञ्च२०२६-०७-२७
सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ गीतमा रेबिकाको दमदार अभिनय
मनोरञ्जन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ गीतमा रेबिकाको दमदार अभिनय

नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ नामक बोलको गीतले चर्चा बटुल्न थालेको छ ।

रङ्गमञ्च२०२६-०७-२६
सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी 
मनोरञ्जन

सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी 

सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । 

रङ्गमञ्च२०२६-०७-२६
मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा.रिजाल ‘गौंथली’को शोमार्फत दंग
मनोरञ्जन

मदनकृष्णलाई ‘मास्टर’ बनाउने डा.रिजाल ‘गौंथली’को शोमार्फत दंग

साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ ।

रङ्गमञ्च२०२६-०७-२३
नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन
मनोरञ्जन

नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ ।

रङ्गमञ्च२०२६-०७-२०
‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा आउने
मनोरञ्जन

‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा आउने

आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ ।

रङ्गमञ्च२०२६-०७-१७
मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा 
मनोरञ्जन

मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा 

मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ ।

रङ्गमञ्च२०२६-०७-१७
सपना पूरा गर्न विवाह, मातृत्व वा जुनसुकै कठिनाइ बाधक बन्नु हुँदैन : सिम्रन खड्का
मनोरञ्जन

सपना पूरा गर्न विवाह, मातृत्व वा जुनसुकै कठिनाइ बाधक बन्नु हुँदैन : सिम्रन खड्का

साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ ।

रङ्गमञ्च२०२६-०७-१६
‘पार्वती’को ‘नौतुना रेलैमा’ले मच्चायो टिकटकमा धुम, ३० हजारभन्दा बढी भिडियो बने
मनोरञ्जन

‘पार्वती’को ‘नौतुना रेलैमा’ले मच्चायो टिकटकमा धुम, ३० हजारभन्दा बढी भिडियो बने

नीता ढुङ्गाना निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’को चर्चित गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

रङ्गमञ्च२०२६-०७-१५
'चिरञ्जीवि भवः' विवाद थप चर्कियो, अभिनेत्री काजल कर्णको उजुरीपछि कलाकार संघले बोलायो दुवै पक्ष
मनोरञ्जन

'चिरञ्जीवि भवः' विवाद थप चर्कियो, अभिनेत्री काजल कर्णको उजुरीपछि कलाकार संघले बोलायो दुवै पक्ष

अभिनेत्री काजल कर्णले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुव्र्यवहार भएको आरोप लगाउँदै मंगलबार चलचित्र कलाकार संघमा औपचारिक उजुरी दिएकी छन्।

रङ्गमञ्च२०२६-०७-१४
भीडबीच डोको बोकेर फिल्म प्रचारमा सिम्रन खड्का, सेल्फी खिच्नेको ओइरो
मनोरञ्जन

भीडबीच डोको बोकेर फिल्म प्रचारमा सिम्रन खड्का, सेल्फी खिच्नेको ओइरो

काठमाडौैंका व्यस्त सडक र हजारौँको भीडबीच डोकोमा घाँस बोकेर हिँडिरहेकी एक युवतीले सबैको ध्यान खिचिन्।

रङ्गमञ्च२०२६-०७-१२
फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा, अभिनेत्री काजल कर्णले विभेदको आरोप लगाएपछि निर्माण पक्षको खण्डन
मनोरञ्जन

फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा, अभिनेत्री काजल कर्णले विभेदको आरोप लगाएपछि निर्माण पक्षको खण्डन

छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ।

रङ्गमञ्च२०२६-०७-१२
भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित
मनोरञ्जन

भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित

टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्।

रङ्गमञ्च२०२६-०७-१२
चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा लोकप्रिय कमेडियन प्रभात लामा
मनोरञ्जन

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’मा लोकप्रिय कमेडियन प्रभात लामा

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

रङ्गमञ्च२०२६-०७-०९