मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
120
660
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो
सारांश
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ । बाँकी छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार